“फुलखर्क हाम्रो पौरख, हाम्रो गौरव”Phulkharka Welfare Society

कल्याणकारी सस्थाले सहयोग गरेको

धादिंग, आगोले पोलेर क्रीतिपुर अस्पतालमा उपचार गरिरहनु भयको धादिङ गंगाजमुना गाउँपालिका ५ फूलखर्क (किन्ताङ) निवासी तारा अधिकारीको उपचारका लागि “फूलखर्क कल्याणकारी समाजको” पहलमा समाजमा आवद्ध साथीहरु बाट संकलन गरिएको ६ लाख ४ हजार ८३ रुपैयाँ कार्यसमिती  र सल्लाकारहरु अस्पतालमै पुगेर बिरामी लै सस्थाको चेक हस्तान्तरण  गरियो।