फूलखर्क कल्याणकारी समाज(Phulkharka welfare Society) ले गंगा जमुना -५ फूलखर्कमा कार्यालय समुदघाटन गरे लगत्तै २०८१ /१० /२७-२८ गते २ दिने बत्तिको नि:शूल्क तालिम “Electrical House Wiring Workshop ” सीप सिकौं -आत्मनिर्भर बनौं ” भन्ने मूल नाराका साथ उल्लेख्य पशिक्षार्थिहरूको सहभागितामा भब्य रूपमा सम्पन्न गरेको थियो।
संस्था को पूर्व अध्यक्ष तथा गंगाजमुना गाउपालिका ५ वडा अध्यक्ष श्री कुमार बहादुर अधिकारीको प्रमुख आतिथ्य,समाजका अग्रज बेक्तित्योहरु को उल्लेक्य सहभागितामा सम्पन्न गरियको कार्यक्रममा शिक्षक (ट्रेनर) नवराज सुवेदीले प्रशिक्षण दियका थिए।
आगामी दिनमा पुन यस्ता बिबिध सिप मुलक तालिमहरू संस्थाद्वारा संचालन गर्दै जाने जानकारी दिदै तालिममा सहभागि सबैलाई सस्थाका अध्यक्ष श्री भिष्म राज नेपाल द्वारा धन्यवाद ज्ञापन गरि तालिममा सहभागि पशिक्षार्थिहरूलाई प्रमाणपत्र वितरण गरियो।